चीनको फुच्यान प्रान्तमा चियापत्ती टिप्न व्यस्त किसान
2021-04-16 13:52:29CRI
Share with:

चीनको फुच्यान प्रान्तमा चियापत्ती टिप्न व्यस्त किसान_fororder_hima0412chuncha-1

अप्रिल महिनामा प्रवेश भएसँगै चीनको फुच्यान प्रान्तीय छुवानचौ शहरमा अवस्थित चिया बगानमा वसन्ते चिया टिप्ने सिजन सुरू भएको छ र हाल स्थानीय किसानहरू चिया टिप्न व्यस्त छन्। बितेका वर्षहरूमा स्थानीय कालो चिया संघको गठनसँगै चिया घरहरू पनि खोलिएका छन्।  साथै चिया विक्रीका लागि विभिन्न माध्यमहरू अपनाइएको छ र स्थानीय चिया किसानहरूको आम्दानी पनि ठूलो परिमाणमा वृद्धि भएको छ। धनी बन्ने ग्रामीण पुनरूत्थान बाटोमा स्थानीयहरू अघि बढिरहेका छन्।