सुन्दर कमलको फूल
2021-04-20 16:07:45cri
Share with:

सुन्दर कमलको फूल_fororder_33

वसन्त तुमा गृष्म दरबारमा विविध रङ्गीचङ्गी फूलहरु फुल्नुका साथै हरियाली न्छ। अनि गृष्म तुमा यहाँ कमलको फूल फुल्दछ जुन निकै चित्ताकर्षक देखिन्छहरेक वर्षको जुलाई बीसदेखि अगस्ट बीस तारिखसम्म धेरै मानिसहरु यहाँ फक्रेका कमलको फूल हेर्न ओइरिन्छन्।