निष्पक्ष तथा उचित, सहकार्य तथा साझा विजय हुने विश्व वातावरण व्यवस्था प्रणालीको निर्माणः सी चिन फिङ
2021-04-22 21:34:47CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले औल्याउनुभयो, विश्व पर्यावरणीय सभ्यताको निर्माणमा सहभागी, योगदानकर्ता र निर्देशकको हैसियतमा चीनले दृढताका साथ बहुपक्षीयताको व्यवहार पालना गरेर निष्पक्ष तथा उचित, सहकार्य तथा साझा विजय हुने विश्व वातावरण व्यवस्था प्रणालीको निर्माणलाई अगाडि बढाएको छ।