अभूतपूर्व महत्वाकांक्षा र कारवाहीमार्फत मानव र प्रकृतिको भाग्य समुदायको संयुक्त रुपमा सिर्जनाः सी चिन फिङ
2021-04-22 20:42:26CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले विश्वको वातावरणीय प्रशासनमा अभूतपूर्व कठिनाइको सामु अन्तर्राष्ट्रिय समाजले अभूतपूर्व महत्वाकांक्षा र कारवाहीमार्फत मानव र प्रकृतिको भाग्य समुदायको संयुक्त रुपमा सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभयो।