सी चिन फिङ जलवायु शिखर सम्मेलनमा उपस्थित
2021-04-22 20:27:05cri
Share with:

पैचिङ समयबमोजिम अप्रिल २२ तारिख बेलुकी विभिन्न राष्ट्रनायक तथा सरकारप्रमुखहरु सहभागी भएको जलवायु शिखर सम्मेलन सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा भिडियोमार्फत उक्त सम्मेलनमा उपस्थित भएर सम्बोधन गर्नुहुनेछ।