पर्यावरणीय वातावरणको संरक्षण गर्दा समग्रमा गर्नुपर्नेः सी चिन फिङ
2021-04-22 21:04:02CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख बेलुकी पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सो अवसरमा उहाँले पर्यावरणीय वातावरणको संरक्षण क्रममा टाउको दुखेमा टाउकाको मात्र उपचार गर्ने र खुट्टा दुखेमा खुट्टाको मात्रै उपचार गर्ने होइन समग्र शरीरको उपचार गर्ने कुरा बताउनु भएको छ।