पर्यावरणलाई प्राथमिकता दिँदै हरित विकास बाटोमा चीन दृढः सी चिनफिङ
2021-04-22 21:28:39CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत् जलवायु शिखर सम्मेलनमा भाग लिँदा महत्वपूर्ण सम्बोधन गर्दै भन्नुभएको छ, ‘ पर्यावरणीय सभ्यता विचार तथा पर्यावरणीय सभ्यताको निर्माणलाई चीनले जनगणतन्त्र चीनको संविधानमा समावेश गर्नुका साथै चिनियाँ विशेषतायुक्त समाजवादी मूल बन्दोबस्तमा पनि राखेको छ। नयाँ विकास विचारको कार्यान्वयन गर्दै चीनले आर्थिक तथा सामाजिक विकासको चौतर्फी हरित संक्रमणमा पर्यावरणलाई प्राथमिकता दिने र हरित कम कार्बनडाइअक्साइट हुने विकास बाटोमा दृढताका साथ चीन अघि बढिरहेको छ।’