सी चिन फिङद्वारा बेनिनका निर्वाचित राष्ट्रपति टालोनलाई बधाई सन्देश
2021-04-22 20:41:22CRI
Share with:

अप्रिल २२ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पाट्रिस टालोनलाई बधाई दिँदै उहाँ बेनिनका राष्ट्रपति पुन निर्वाचित हुनुभएकोमा शुभकामना दिनुभएको छ।

सीले राष्ट्रपति टालोनसँग मिलेर चीन र बेनिनबीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई नयाँ भर्‍याङ चढ्न अगाडि बढाउने आशा व्यक्त गर्नुभयो।