अमेरिका बहुपक्षीय जलवायु प्रशासन प्रक्रियामा फर्किएकोमा चीनद्वारा स्वागत
2021-04-22 21:27:47CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

अमेरिका बहुपक्षीय जलवायु प्रशासन प्रक्रियामा फर्किएकोमा राष्ट्राध्यक्ष सीले स्वागत गर्नु भएको छ। चीन र अमेरिकाले भर्खरै जलवायु संकटको सामनासम्बन्धी संयुक्त वक्तव्य प्रकाशित गरेका छन्। विश्व वातावरणको मिश्रणलाई अगाडि बढाउन चीनले अमेरिकालगायत अन्तर्राष्ट्रिय जगतसँग प्रयास गर्ने इच्छा राखेको छ।