आफ्नो बचनको पालना गर्नुपर्छः सी चिनफिङ
2021-04-22 21:17:09CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत् जलवायु शिखर सम्मेलनमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नु भएको छ। उहाँले  भन्नुभएको छ, ‘अन्तर्राष्ट्रिय कानुनको आधारमा हामीले न्याय र निष्पक्षलाई मुख्य स्थानमा राखेर प्रभावकारी कार्वाही गर्दै संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्नुपर्छ। एकले अर्काको निन्दा गर्नुको सट्टामा हातमा हात मिलाएर सहयोग गर्नुपर्छ। आफ्नो जिम्मेवारीलाई पन्छाउनुको आफ्नो सट्टा बचनको पालना गर्नुपर्छ।’