विकसित मुलुकले विकासोन्मुख मुलुकलाई जलवायु परिवर्तनको सामना गर्ने क्षमतालाई उकास्न मद्दत दिनुपर्नेः सी चिन फिङ
2021-04-22 21:18:11CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख बेलुकी पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले विकसित मुलुकले अझै ठूलो महत्वाकांक्षा र जिम्मेवारी देखाउनुपर्ने, विकासोन्मुख मुलुकलाई जलवायु परिवर्तनको सामना गर्ने क्षमतालाई उकास्न सहयोग गर्नुपर्ने, विकासोन्मुख मुलुकलाई रकम, प्रविध, निर्माण क्षमताको समर्थन दिनुपर्ने, हरित व्यापारिक अवरोध राख्न नहुने भन्दै हरित विकास र कम कार्वनतर्फ बदल्न गति प्रदान गर्न मद्दत दिनुपर्ने कुरा औँल्याउनुभयो।