पर्यावरणीय वातावरणको संरक्षण नै उत्पादक शक्तिको संरक्षणः सी चिन फिङ
2021-04-22 20:54:43CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

उहाँले पर्यावरणीय वातावरणको संरक्षण उत्पादक शक्तिको संरक्षण रहेको भन्दै पर्यावरणीय वातावरणको सुधार उत्पादक शक्तिको विकास रहेको औँल्याउनुभयो। उहाँले पर्यावरणीय वातावरणलाई सबैले संरक्षण गर्नुपर्ने  र विनास गर्ने विकास ढाँचा त्याग्नुपर्ने बताउँदै राम्रो पर्यावरणीय वातावरणलाई विश्वको आर्थिक तथा समाजिक विकासको टेवा बनाउनुपर्ने कुरामा जोड दिनुभयो।