नेपाल-चीन सम्बन्ध ऐतिहासिक मात्रै होइन, पारिवारिक पनिः छियाङ शङ
2021-04-22 21:53:38CRI
Share with:

सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणका बेला सिआन जनसरकारको वैदेशिक मामिला निर्देशक छियाङ शङ पनि पहिलो पटक नेपाल भ्रमणमा जानुभएको थियो। पैचिङस्थित नेपाली दूतावासले नयाँ वर्ष २०१८ को उपलक्ष्यमा आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी हुन आउनुभएका छियाङ्सँग महामारी नियन्त्रण तथा दुई देशबीचका सहयोगबारे सहकर्मी लक्ष्मी लम्सालले गर्नुभएको कुराकानीको एउटा अंशः