शौ क्याङ साग तथा तरकारी एकस्पो शूरु
2021-04-26 16:29:16cri
Share with:

शौ क्याङ साग तथा तरकारी एकस्पो शूरु_fororder_4

शान तुङ प्रान्तको शौ क्याङ शहरमा साग तथा तरकारी एकस्पो अप्रिल महिनाको २१ तारिखबाट आरम्भ भएको छ। साग तथा तरकारीको यस एकस्पोमा साग तथा तरकारीहरुबाट बनाएका नमुना वस्तुहरु ज्यादै सुन्दर देखिन्छन्। उक्त एकस्पो मे महिनाको ३० तारिखसम्म चल्ने छ।