सी चिन फिङद्वारा नाननिङको निरीक्षण
2021-04-27 15:36:59cri
Share with:

क्वाङसीको निरीक्षण भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले २७ तारिख बिहान क्वाङसीको नाननिङ अवस्थित क्वाङसी जातीय सङ्ग्रहालयमा च्वाङ जातीय संस्कृतिको प्रदर्शनी अवलोकन गर्नुभएको छ। राष्ट्रिय एकता र प्रगतिको संरक्षण, राष्ट्रिय संस्कृतिको संरक्षण र उत्तराधिकारको बारेमा पनि उहाँले जानकारी लिनुभएको छ।