सछ्वानको हट पट
2021-04-27 16:07:42cri
Share with:

सछ्वानको  हट पट_fororder_2

सछ्वानको  हट पट_fororder_3

चीनमा धेरै किसिमका हट पट पाइन्छन्। तर हट पटबारे चर्चा गर्दा धेरैले सर्वप्रथम छोङ्गछिङ्ग र सछ्वानको हट पटलाई सम्झिन्छन्। छोङ्गछिङ्ग र सछ्वानको  हट पट ताजा, मिठो, टर्रो र पीरो खालको पनि हुन्छ। तपाईंलाई चीन आउने मौका मिलेमा एक पटक हट पटको अनुभव गर्नुहोला।