यो २० वर्षसम्मको लडाईं अमेरिकी हस्तक्षेपकारीबाट ल्याइएको खराब नतिजा
2021-04-27 20:26:40cri
Share with:

यो २० वर्षसम्मको लडाईं अमेरिकी हस्तक्षेपकारीबाट ल्याइएको खराब नतिजा_fororder_rp2

अफगानिस्तानस्थित अमेरिकी सेनाका कमाण्डरले हालै अमेरिका तथा नाटोका सैनिकहरू अफगानिस्तानका विभिन्न क्षेत्रबाट फिर्ता हुँदैआएको साथै योजनाका बमोजिम ती सैनिकहरू यस वर्षको सेप्टेम्बर ११ तारिख अगाडि सम्पूर्ण रूपमा फिर्ता हुने जानकारी दिनुभएको छ। यसरी नै यो गएको २० वर्षदेखि यताको लडाईं अनियमितरूपमा सम्पन्न हुने छ र यस पछि एउटा विनाशका साथै भत्किएको अफगानिस्तान छोडिएको देखिनेछ।