सी चिन फिङ: गरिबी निवारणको बाटोमा हरेक मानिस गरिबीमुक्त हुने छन्
2021-04-28 12:29:19cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले २७ तारिख बिहान क्वाङसीको नाननिङ अवस्थित क्वाङसी जातीय सङ्ग्रहालयमा च्वाङ जातीय संस्कृतिको प्रदर्शनी अवलोकन गर्नुभएको छ। सो क्रममा, राष्ट्राध्यक्ष सी चिन फिङले खुशीसाथ भन्नुभयो कि क्वाङसीले हालका वर्षहरूमा ठूलो प्रगति गरेको छ, गरीबी निवारणको काम सफलतापूर्वक सम्पन्न गरेको छ र ६३ लाख भन्दा बढी मानिसहरूलाई गरिबीमुक्त भएका छन्।

राष्ट्राध्यक्ष सीले भन्नुभयो, गरिबी निवारणको बाटोमा सबैजना अटाउँछ, सबै जाति अटाउँछ। चिनियाँहरू बोल्छन्, चिनियाँ कम्युनिष्ट पार्टी बोल्छ, र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व जे बोल्छन् त्यो गर्छन्।