युङ तिङ नदीको किनार र फूलहरु
2021-04-28 15:27:36cri
Share with:

युङ तिङ नदीको किनार र फूलहरु_fororder_8

हाल पैचिङका नागरिकहरु पैचिङको ता सिङ क्षेत्रको युङ तिङ नदी किनारमा फुलेका रङ्गीबिरङ्गी फूलहरु हेर्ने ओइरिएका छन्। यहाँ हजारौँ फूलहरु फुलेका छन् र दृश्य ज्यादै चित्ताकर्षक छ।