चीनको पहिलो अन्तरिक्ष केन्द्रको कोर मोड्युल “थान ह”
2021-04-30 14:48:56cr
Share with:

चीनको पहिलो अन्तरिक्ष केन्द्रको कोर मोड्युल  “थान ह”_fororder_333

पैचीङ समय अप्रिल उन्नतिस तारिख उघार बजेर तेईस मिनेटजाँदा चीनको पहिलो अन्तरिक्ष केन्द्रको कोर मोड्युल  “थान ह”सफलतापूर्वक आफनो योजनामा प्रवेश गरेको छ।

चिनियाँ भाषामा “थान”को अर्थ आकाश हो । अनि “ह”कव अर्थ harmonious हो। चीनले उक्त अन्तरिक्ष केन्द्रले “थान ह ”को नाम दिन राम्ररो आशा व्यक्त गरेको छ।