३०औँ चिनियाँ अन्तर्राष्ट्रिय साइकल प्रदर्शनी सुरू
2021-05-06 10:25:32CRI
Share with:

३०औँ चिनियाँ अन्तर्राष्ट्रिय साइकल प्रदर्शनी सुरू_fororder_2

मे ५ तारिखदेखि ३०औँ चिनियाँ अन्तर्राष्ट्रिय साइकल प्रदर्शन शाङहाईमा सुरू भएको छ। चिनियाँ साइकल संघद्वारा आयोजित उक्त प्रदर्शनमा एक हजारभन्दा बढी व्यवसायीले भाग लिएका छन्।

३०औँ चिनियाँ अन्तर्राष्ट्रिय साइकल प्रदर्शनी सुरू_fororder_3

चिनियाँ साइकल संघका जिम्मेवार व्यक्तिका अनुसार, गत वर्षयता चिनियाँ साइकलको निर्यात अर्डर मात्रा धेरै बढेको छ।

३०औँ चिनियाँ अन्तर्राष्ट्रिय साइकल प्रदर्शनी सुरू_fororder_1३०औँ चिनियाँ अन्तर्राष्ट्रिय साइकल प्रदर्शनी सुरू_fororder_4