पाण्डा अध्ययन केन्द्र
2021-05-06 15:04:56cri
Share with:

पाण्डा अध्ययन केन्द्र_fororder_5

छीङ लिङ पाण्डा अध्ययन केन्द्र चीनको सि आन शहरको चौ चि जिल्लामा पर्दछ। यहाँको प्राकृतिक दृष्य ज्यादै राम्रो छ। पाण्डा अध्ययन केन्द्रका कर्मचारीहरुले पाण्डाहरुको स्याहार सुसार तथा खाना दिने काम गर्छन्।