चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा लसान नर्मल विश्वविद्यालयका सह-प्राध्यापक बुद्धि शर्मा के भन्छन्
2021-05-06 14:37:43CRI
Share with:

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको अवसरमा सछ्वान प्रान्तमा अवस्थित लसान नर्मल विश्वविद्यालयका सह-प्राध्यापक तथा हिमालय वारपार अध्ययन केन्द्रका वरिष्ठ अनुसन्धान विद् बुद्धि शर्माले चिनियाँ कम्युनिस्ट पार्टीले चीनको समग्र विकास तथा विश्वमा सहयोगात्मक सम्बन्ध कायम राख्न सफल रहेको उल्लेख गर्दै यसो भन्नुहुन्छ।