पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको तयारी कार्य पूरा
2021-05-06 10:51:19CRI
Share with:

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको तयारी कार्य पूरा_fororder_微信图片_20210506103051

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला जुन ६ तारिखबाट हाई नान प्रान्तीय हाई खौ शहरमा शुरु हुँदैछ। उक्त मेलाका लागि विभिन्न प्रदर्शन हलको तयारी कार्य पूरा भइसकेको छ।

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको तयारी कार्य पूरा_fororder_微信图片_20210506103104

बताए अनुसार, उक्त प्रदर्शनी मेलाले बीस हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ। यसका साथै ६९ वटा मुलुक तथा क्षेत्रका ६४८ वटा उद्योग-व्यवसायीहरू पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलामा सहभागी हुने छन्।

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलाको तयारी कार्य पूरा_fororder_微信图片_20210506103118