विश्व जनसङ्ख्याको सूचीमा परिवर्तन:आधा शताब्दीयता चीन सधैँ पहिलो स्थानमा
2021-05-12 16:45:44CRI
Share with:

मे ११ तारिख चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोले सातौँ चीनको जनगणनाको नतिजा सार्वजनिक गरेको छ। चीनको जनसङ्ख्या १ अर्ब ४१ करोड १७ लाख ८० हजार पुगेको छ। चीन सधैँ नै विश्वको पहिलो ठूलो जनसङ्ख्या भएको मुलुक रहँदैआएको छ। चीनको जनसङ्ख्या लगातार साठी वर्षदेखि पहिलो स्थानमा छ। चीनबाहेक, कुन कुन मुलुक विश्व जनसङ्ख्या सूचीको अघिल्ला दश स्थानमा छन्? तपाईँको मुलुक कुन स्थानमा रहेको छ? यो भिडियो हेर्नुहोस्।