राष्ट्राध्यक्ष सी चिन फिङद्वारा“पवित्र चिकित्सक”को जन्मथलो निरीक्षण
2021-05-13 17:38:56CRI
Share with:

 राष्ट्राध्यक्ष सी चिन फिङद्वारा“पवित्र चिकित्सक”को जन्मथलो निरीक्षण_fororder_0513xixiyisheng-1

मे १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ह नान प्रान्तीय नान याङ शहरस्थित “पवित्र चिकित्सक” मानिएका चाङ चुङचिङको जन्मथलोको भ्रमण गर्नुभएको छ। उहाँले स्थानीय क्षेत्रले चिनियाँ जडीबुटी व्यवसायमार्फत गरिबी मुक्ति र रोजगार प्रवर्द्धनको अवस्थाको पनि निरीक्षण गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा“पवित्र चिकित्सक”को जन्मथलो निरीक्षण_fororder_0513xixiyisheng-2

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा“पवित्र चिकित्सक”को जन्मथलो निरीक्षण_fororder_0513xixiyisheng-3

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा“पवित्र चिकित्सक”को जन्मथलो निरीक्षण_fororder_0513xixiyisheng-4