नयाँ घरमा बसाइ सराइ
2021-05-14 16:07:26cri
Share with:

नयाँ घरमा बसाइ सराइ_fororder_1

शानसी प्रान्तबासी वृद्ध ल्यु पहिले ग्रामिन क्षेत्रमा बस्थे। हाल स्थानिय सरकारको सहयोगमा शहरको नयाँ घरमा बसाइ सरेका छन्। योसँगै उनको जीवनस्तर सुदृढ भएको छ जसबाट समृद्धि ल्याइएको छ।