पैचिङमा अवस्थित यस फा युआन मन्दिरमा हाल लागेसँगै रङ्गीचङ्गी फूलहरु फुलेका छन्। हाल पर्यटकहरु फूल हेर्न ओइरिएका छन्।