हिउँदे ओलम्पिक खेलकुदको परीक्षणबाट ओलम्पिक खेलकुदको रंगशालाको रुप फेर्ने जाँच
2021-05-17 16:28:11cri
Share with:

हिउँदे ओलम्पिक खेलकुदको परीक्षणबाट ओलम्पिक खेलकुदको रंगशालाको रुप फेर्ने जाँच_fororder_1

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको बरफ परीक्षण कार्यक्रम अहिले धुमधामसँग चलिरहेको छ। पाँच वटा रंगशालामध्ये मर्मत भएको राजधानी रंगशालामा शर्ट ट्र्याक स्पिड स्केटिङ र फिगर स्केटिङ दुई प्रकारका प्रतियोगिताको आयोजना गरिने छ। पैचिङको एउटा द्योतकरुपी रंगशालाको रुपमा यस रंगशालाले एउटा विशेष कार्यभार लिनेछ, एकै दिनमा दुई वटा खेलको आयोजना गरिनेछ र एकै दिनमा ती दुई वटा खेलका लागि उपयोगी रंगशालामा परिणत गरिने छ। साँचो प्रतियोगिता जस्तै परीक्षण कार्यक्रममा राजधानी रंगशालाको प्रस्तुति कस्तो छ?