थ्यानआनमन चोक पैचिङ्गको केन्द्रमा पर्दछ।यो पैचिङको पुराना र ऐतिहासिक स्थल हुन्। यहाँ पनि महा नेता मो च तुङको फोटो छ। सफा मौसममा त्यहाँ घुम्दै रमाइलो दृष्य हेर्न निकै आनन्ददायी हुन्छ।