मै २३ तारिख विश्वका विभिन्न मुलुकका २० जना विदेशी चीनको हुनान प्रान्तीय छाङशास्थित एक चिया कारखानामा भेला भएर चियाको पात टिप्नेदेखि चिया पकाउने कलासम्मको अनुभव गरेका छन्। ती विदेशीहरूले हुननान प्रान्तीय पुस्तकालयद्वारा आयोजित ‘हुनानमा चिया बनाउने सिक्छु’ भन्ने कार्यक्रममा भाग लिएका हुन्। ती विदेशीहरूले चिया खेतीमा चिया किसानको सुख दुःखको अनुभव गर्दै चिया पकाउने कला तथा सीप पनि सिकेका छन्।