भूकम्पबाट क्षतिग्रस्त छिङहाई प्रान्तीय स्कूलहरूमा पुनः पढाइ शुरू
2021-05-25 11:02:08CRI
Share with:

भूकम्पबाट क्षतिग्रस्त छिङहाई प्रान्तीय स्कूलहरूमा पुनः पढाइ शुरू_fororder_hima20210525-1

मै २४ तारिख चीनको छिङहाइ प्रान्तीय कोलो तिब्बती प्रिफेक्चरमातहतको मातो जिल्लामा ७.४ रेक्टर स्केलको भूकम्प गएको तेस्रो दिन हो। सोही दिन सम्पूर्ण मातो जिल्लामा भूकम्पबाट क्षतिग्रस्त ५ वटा माध्यमिक स्कूल तथा प्राथमिक स्कूलका १९०६ जना विद्यार्थीहरू सबैको पढाइ समुद्र सतहदेखि ४२३० मिटरमाथि स्थापित अस्थायी आबास क्षेत्रका १८४ वटा पालरूपी कक्षा कोठाहरूमा पुनःशुरू भएको छ।