हपै प्रान्तीय छिन व्हाङ ताउमा चेरी पाक्यो
2021-05-25 14:27:01CRI
Share with:

हपै प्रान्तीय छिन व्हाङ ताउमा चेरी पाक्यो_fororder_052501

हाल हपै प्रान्तीय छिन व्हाङ ताउ शहरको चु छाउ यिङ बस्तीमा चेरी फलेका छन्। स्थानीय किसानहरू चेरी टिप्न व्यस्त छन्। हालैका वर्षहरूमा छिन व्हाङ ताउ शहरले स्थानीय मौसम र माटोको विशेषताबमोजिम “सहकारी, आधार क्षेत्र र किसान” को ढाँचामार्फत चेरी रोपाइँको विकास गरेको छ। जसबाट किसानको आम्दानीमा वृद्धि भएको छ र ग्रामीण क्षेत्रको उत्थान भएको छ।