अमेरिकाका केही राजनीतिज्ञको कुचेष्टा स्पष्ट
2021-05-29 17:16:03cri
Share with:

अमेरिकाका केही राजनीतिज्ञको कुचेष्टा स्पष्ट_fororder_IMG_5172(20210529-171340).JPG

अमेरिकाका विदेश मन्त्री ब्लिन्कनले २७ तारिख चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र विधान परिषदद्वारा उच्च मतले《सन्२०२१ निर्वाचन प्रणाली सुधार (बृहत्तर संशोधन) विधेयक》पारित भएकोमा वक्तव्य सार्वजनिक गर्दै “जसले हङकङवासीलाई अर्थपूर्ण रुपमा स्वशासनमा भाग लिन र आफ्नो विचार व्यक्त गर्नका लागि गम्भीर प्रतिबन्धित पारेको”भन्ने पुरानो धारणा दोहोर्‍याएका छन्।

हजारौं पटक भनेपनि झूटो कुरा वास्तविकता हुन सक्दैन। अमेरिकाले प्रजातान्त्र,स्वतन्त्र,मानवअधिकार जस्तै शब्दलाई हङकङ सम्बन्धी वक्तव्यको सजावट गरे तापनि आफ्नो कुचेष्टा ढाक्न सकेका छैनन्। वास्तविकता के हो भने हङकङको प्रजातन्त्र र मानव अधिकारलाई ध्यान नदिएको अमेरिकाले हङकङ मामिला र चीनको आन्तरिक मामिलालाई हस्तक्षेप गर्ने लक्ष्य रहेको छ।

अमेरिकाका केही राजनीतिज्ञको कुचेष्टा स्पष्ट_fororder_IMG_5173(20210529-171346).JPG

हङकङ प्रजातान्त्रिक प्रणालीबारे केही जानकारी लिएका व्यक्तिहरुले एक धारणालाई स्वीकार गरेका छन्। यो धारणा भनेको हङकङको यो संशोधन चिनियाँ जन काँग्रेसको सम्बन्धी संशोधन भावनालाई व्यवहारमा उतारेको महत्वपूर्ण कदम हो। जसले हङकङको पुरानो प्रणालीमा रहेको दोषलाई परिमार्जन गर्दै हङकङ प्रजातान्त्रिक प्रणाली स्वास्थ्य विकसित हुनका लागि द्दढ कानूनी संरक्षण प्रदान गर्ने छ।

एक वर्षभन्दा बढी समयमा पूरै चिनियाँहरुको प्रयासमा हङकङमा नयाँ परिपाटी देखिन्छ। हङकङको दीर्घकालीन समृद्धि र स्थिरताको प्रवर्द्धन नै हङकङबासीहरुको आशा हो।