जापानको झूटोद्वारा विश्वलाई मुर्ख बनाउन सकिँदैन
2021-05-29 17:18:16cri
Share with:

जापानको झूटोद्वारा विश्वलाई मुर्ख बनाउन सकिँदैन_fororder_IMG_5175(20210529-171404).JPG

हाल चीनका लागि जापानी राजदूताबासले आफ्नो वेभसाइटमा फुकुशिमा आणविक उर्जा केन्द्रको आणविक प्रदूषण पानी बारेमा प्रश्न र उत्तर सार्वजनिक गरेको छ। उसका अनुसार योजनाबमोजित समुद्रमा निस्किएको कुरा आणविक प्रदूषित पानी होइन भने ए.एल.पी.एस पानी हो भने समाधानको उपाय अन्तर्राष्ट्रिय नियम अनुकूल नै छ।

जापानको झूटोद्वारा विश्वलाई मुर्ख बनाउन सकिँदैन_fororder_IMG_5174(20210529-171359).JPG

अन्तर्राष्ट्रिय कडा दोषारोपणका सामु जापानी सरकारले निरन्तर रुपमा शब्द खेल खेल्दै जिम्मेवारीबाट मुक्त भएको देखिन्छ। तापनि उक्त झूटोले विश्वलाई मूर्ख बनाउन सक्दैन। धेरैजसो विशेषज्ञले जोड दिएअनुसार फुकुशिमा आणविक घटनाबाट उत्पादित भएको प्रदूषण पानी कोरबाट पग्लिएको आणविक इन्धनसँग सम्पर्क भएको छ भने यसको सामग्री अत्यन्त जटिल छ।

अझै हास्यास्पद कुरा भनेको केही जापानी राजनीतिज्ञहरुले पटक पटक आणविक प्रदूषण पानीको सुरक्षाको घोषणा गर्दै यो पानी प्रत्यक्ष खानसक्ने भनी व्यक्त गरेका छन। त्यसोभए किन उक्त पानी उनीहरूले नै पिउँदैनन्? सबै कुरा स्पष्ट छ: जापानद्वारा भनेको ए.एल.पी.एस पानी केवल भेडाको छाला लगाइएको ब्वाँसो हो। यस ब्वाँसोले बाहिर निस्केर संसारलाई क्षति पुर्‍याउने छ। अन्तर्राष्ट्रिय समाजले उक्त ब्वाँसोको कडा विरोध गर्नुपर्छ।