मालवाहक अन्तरिक्ष यान सामान सहित अन्तरिक्ष स्टेशनमा
2021-05-30 15:37:59cri
Share with:

मानव वाहक स्पेस इन्जिनियरिङ कार्यालयका अनुसार, मे ३० तारिख पाँच बजेर १ मिनेट जाँदा थेनचौ नं २ माल वाहक अन्तरिक्षण यान अन्तरिक्षण कक्षमा पुगेर थेनह केन्द्रसँग जोडिएको छ।

थेनचौ नं २ ले दैनिक जीवनयापन सामग्री, स्पेस सुट, विभिन्न उपकरण लगायत सामग्री पुर्याएको छ।