रोबोटका साथ बाल दिवस मनाइयो
2021-06-01 15:46:17cri
Share with:

रोबोटका साथ बाल दिवस मनाइयो_fororder_机器人1

जुन १ बाल दिवसको अवसरमा छोङछिङ शहरका बालबालिकाहरूले रोबोटसँग खेलेर आफ्नो दिवसलाई रमाइलोसाथ मनाएका छन्।

रोबोटका साथ बाल दिवस मनाइयो_fororder_机器人2

विज्ञानबारे थप जानकारी लिन र रोबोटको रोचक विशेषताको अनुभव गर्नका लागि बालबालिकाहरूले रोबोट प्रदर्शन केन्द्र पुगी रोबोटसँग खेलेर बाल दिवस मनाएका छन्।

रोबोटका साथ बाल दिवस मनाइयो_fororder_机器人3