नामिबिया राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्ष सीको सान्त्वना
2021-06-03 18:57:33CRI
Share with:

जुन २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नामिबियाका राष्ट्रपति हेज गैन्गोबलाई टेलिफोन गर्दै उहाँ र उहाँकी श्रीमतीलाई कोरोना लागेकोमा सान्त्वना व्यक्त गर्नुभएको छ। चीन-नामिबिया सम्बन्धको विकासमा महत्व दिँदै राष्ट्रपति गैन्गोबसँगै आपसी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आशा पनि सीले गर्नुभएको छ।