विश्वको नेतृत्व गर्ने मन भए अमेरिकाले सर्वप्रथम खोप सहायतामा वास्तविक गतिविधि चाल्नुपर्ने #कोभिड१९खोप
2021-06-08 20:45:32cri
Share with:

विश्वको नेतृत्व गर्ने मन भए अमेरिकाले सर्वप्रथम खोप सहायतामा वास्तविक गतिविधि चाल्नुपर्ने #कोभिड१९खोप_fororder_rp1

हाल ठूलो आम्दानी भएका मुलुकले पुरै विश्वको लगभग ४४ प्रतिशत नयाँ कोरोना खोप लगाइसकेका छन् भने कम आम्दानी भएका मुलुकले करिब ०.४ प्रतिशत मात्र खोप लगाएका छन्। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अद्हानोम घेब्रेएसुसले ७ तारिख आयोजित एउटा पत्रकार सम्मेलनमा उक्त तथ्यांकबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार, हाल केही मुलुकहरूले नयाँ कोरोना खोपको उपभोग गर्ने वचनवद्धता गरेका छन्। ती मुलुकहरूले जुन र जुलाई महिनामा आ आफ्नो वचनलाई व्यवहारमा उतार्नसक्ने भन्ने विश्व स्वास्थ्य संगठनको आशा रहेको छ।