हिजो जुन ८ तारिख अमेरिकी सिनेटले एउटा “अमेरिकी सिर्जना र प्रतिस्पर्धा”शीर्षकको प्रस्ताव अनुमोदन गरेको छ। यो प्रस्तावबाट चीनको विकास र राजनीतिमाथि निन्दा गरिएको छ साथै चीन अमेरिकाबीचको सम्बन्ध तथा सहकार्यमा क्षति पुर्याउन खोजिएको छ।
उदाहरणका लागि सो प्रस्तावमा अमेरिकाले वैज्ञानिक, प्राविधिक र अध्ययन क्षेत्रमा २ खर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको साथै चीनसित सम्बन्धित अध्ययन परियोजनाका अध्येताहरूलाई अमेरिकी अध्ययन परियोजना बाहिर सार्ने र यसरी नै अमेरिकाको प्रतिष्पर्धा शक्ति बलियो हुनसक्ने देखिन्छ।