चीनले प्रभुत्ववादको प्रतिरोध गर्ने
2021-06-11 21:07:07cri
Share with:

चीनले प्रभुत्ववादको प्रतिरोध गर्ने_fororder_rp1

चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिले हिजो जुन १० तारिख ‘वैदेशिक प्रतिवन्ध विरूद्ध’ शीर्षकको कानून अनुमोदन गरेको छ। यो विशेष कानूनले विदेशबाट आएका प्रतिबन्ध, हस्तक्षेप र अरू उपायमार्फत आन्तरिक मामिलाको नियन्त्रणसमेतका गतिविधिलाई प्रभावकारी  रूपमा प्रतिरोध गर्नुका साथै अन्तर्राष्ट्रिय निष्पक्षताको आधारमा चीनको राष्ट्रिय सार्वभौमिकता, संरक्षण र विकासलाई सुरक्षा गर्नसक्ने छ।