जुन १४ तारिख चिनियाँ पात्रोअनुसार पाँचौं महिनाको पाचौं दिन अर्थात् त्वान वु चे हो। यस पर्वमा ड्र्यागन डुंगा प्रदर्शन गर्ने चलन छ।
१ तारिख हु नान प्रान्तीय मि लो शहरले दोस्रो ड्र्यागन डुंगा प्रदर्शनको आयोजना गरेको छ। चिनियाँहरूले यो तरिकाद्वारा रमाइलो रूपमा त्वान वु चे पर्व मनाएका छन्।