सिन्च्याङ युगुर स्वायत्त प्रदेशको शहरमा बसोबास गर्ने जनसंख्या ५६ प्रतिशतभन्दा बढी
2021-06-16 11:34:22cri
Share with:

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको शहरमा बसोबास गर्ने जनसंख्या ५६ प्रतिशतभन्दा बढी_fororder_1

सातौं राष्ट्रिय जनगणनाले सार्वजनिक गरेको तथ्यांकअनुसार, सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा बसोबास गर्ने स्थायी जनसंख्यामध्ये शहरमा बसोबास गर्ने जनसंख्या १ करोड ४६ लाखभन्दा बढी पुगेको छ। यो कुल जनसंख्याको ५६ प्रतिशत हो।

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको शहरमा बसोबास गर्ने जनसंख्या ५६ प्रतिशतभन्दा बढी_fororder_2

सन् २०१० मा छैटौँ राष्ट्रिय जनगणनाको तुलनामा सिन्च्याङको शहरी जनसंख्यामा ५२ लाख ७० हजारले वृद्धि भएको हो।

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको शहरमा बसोबास गर्ने जनसंख्या ५६ प्रतिशतभन्दा बढी_fororder_3