खुपुछि मरूभूमि कहाँ गयो?
2021-06-17 15:23:32CRI
Share with:

चीनको सातौँ ठूलो खुपुछि मरूभूमिको क्षेत्रफल १८ हजार ६ सय वर्गकिलोमिटर भएको छ।

खुपुछि मरूभूमि कहाँ गयो?_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_23ada3ca-3171-4cd0-ac3f-17980ea7e25d

करिब तीस वर्षको अवसरमा पुस्ता-पुस्तौँले त्यहाँ वृक्षारोपण गर्दैआएका छन्। उनीहरू लगभग छ हजार वर्ग किलोमिटरमा वृक्षापण गरेर खुपुछि मरूभूमिको पर्यावरणको राम्ररी सुधार गरेका छन्।

खुपुछि मरूभूमि कहाँ गयो?_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_c1543747-1bf2-4573-ae3f-3df23c67d7b3

हाल मरूभूमिमा वनस्पति मात्र नभई जल श्रोत पनि छ।

खुपुछि मरूभूमि कहाँ गयो?_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_5d1a4a29-f672-4b8d-9832-1292ad6d8624