सी चिनफिङ तथा शनचौ १२ नम्बरका अन्तरिक्ष यात्रीसँग कुराकानी
2021-06-23 10:47:33cri
Share with:

सी चिनफिङ तथा शनचौ १२ नम्बरका अन्तरिक्ष यात्रीसँग कुराकानी_fororder_通话图

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख बिहान पैचिङ अन्तरिक्ष उडान नियन्त्रण केन्द्र पुगी शनचौ १२ नम्बरका ३ जना अन्तरिक्ष यात्री ने हाइ शङ, लिउ पो मिङ र याङ होङ पोसँग आकाश र पृथ्वी बीचको कुराकानी गर्नुभएको छ।