११९ वर्ष लामो इतिहास बोकेको मस्जिद
2021-06-29 11:07:22CRI
Share with:

११९ वर्ष लामो इतिहास बोकेको मस्जिद_fororder_4

चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशको हो छङ जिल्ला ह्वी युआन बस्ती याङपुलाक गाउँमा ११९ वर्ष लामो इतिहास बोकेको मस्जिद रहेको छ।

११९ वर्ष लामो इतिहास बोकेको मस्जिद_fororder_2

सन् १९०२ मा स्थापित यो मस्जिदको क्षेत्रफल २५८५ वर्ग किलोमिटर रहेको छ। हाल यस पुरानो मस्जिदमा जल, विद्युत, बाटो, इन्टर्नेटलगायत आधारभूत प्रबन्ध निर्माण गरिएका छन्।

११९ वर्ष लामो इतिहास बोकेको मस्जिद_fororder_2D45382B48EC61CD4E36DFBBCFA0C6B2