जुलाई १ पदक प्राप्तकर्ता ल्यू क्वी चीनको कथा
2021-06-30 16:14:03cri
Share with:

जुलाई १ पदक प्राप्तकर्ता ल्यू क्वी यीको कथा_fororder_QQ图片20210630152819

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले २९ जना वरिष्ठ पार्टी सदस्यलाई सर्वोच्च सम्मान अर्थात् जुलाई १ पदक’प्रदान गरेको छ। ल्यू क्वी चीन उहाँहरूमध्येका एक हुनुहुन्छ।

ल्यू क्वी चीनको जन्मस्थल चीनको शान तुङ प्रान्त हो। उहाँले सन् १९७१ को अगस्ट महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो। उहाँले चीन र अफ्रिकाबीचको परराष्ट्र मामिलामालो योगदान दिनुभएको छ। उहाँले अफ्रिकामा रहेर चालिस वर्षसम्म काम गर्नुभएको थियो। उहाँ चीन सरकारको पहिलो अफ्रिका मामिला प्रतिनिधि हुनुहुन्छ