सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सवको भव्य समारोहलाई महत्वपूर्ण सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष
2021-07-01 10:29:01cri
Share with:

सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सवको भव्य समारोहलाई महत्वपूर्ण सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष_fororder_555555555

जुलाई एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनमा सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा गर्नुभएको छ।

सारा पार्टी तथा सारा देशका जनताको लगातार प्रयासमार्फत चीन सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण गरेर समाजवादी आधुनिक शक्तिशाली मुलुकको निर्माणतिर अघि बढिरहेको पनि उहाँले व्यक्त गर्नुभएको छ। यो चिनियाँ जाति, चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीको गौरव रहेको पनि उहाँले बताउनुभएको छ।