जीवनभर संकलित कार्डियनहरू
2021-07-06 10:20:20CRI
Share with:

जीवनभर संकलित कार्डियनहरू_fororder_IMG_3079(20210706-094238).JPG

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेश यी नीङ शहरको ल्यु सिङ चे सडकमा रूसेली जातीय जेष्ठ नागरिक अलेक्जेण्डर चाचुरिन बस्नुहुन्छ। उहाँले १५ वर्षको उमेरदेखि कार्डियन संकलन गर्न थाल्नुभएको थियो।

 जीवनभर संकलित कार्डियनहरू_fororder_IMG_3083.JPG

करिब ५० वर्षमा उहाँले २७ देशका लगभग ८०० वटा कॉर्डियन संकलन गर्नुभई अलेक्जेण्डर कार्डियन सङ्ग्रहालयको स्थापना गर्नुभएको छ।

जीवनभर संकलित कार्डियनहरू_fororder_IMG_3085.JPGजीवनभर संकलित कार्डियनहरू_fororder_IMG_3080.JPG

नेपाली साथीहरू पनि कार्डियन बजाउनुहुन्छ कि?

जीवनभर संकलित कार्डियनहरू_fororder_IMG_3062.JPGजीवनभर संकलित कार्डियनहरू_fororder_IMG_3064.JPG