फिलिपिन्सको सैन्य ढुवानी विमान दुर्घटनाप्रति चिनियाँ राष्ट्राध्यक्ष सीको समवेदना
2021-07-06 18:58:42CRI
Share with:

    फिलिपिन्सको एक सैन्य ढुवानी विमान दुर्घटनामा परेको छ जसबाट ठूलो जनधनको क्षति भएको छ। यसप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फिलिपिन्सका राष्ट्रपति डुटटलाई समवेदना सन्देश पठाउनुभएको छ। उहाँले चीन सरकार र चिनियाँहरुको तर्फबाट मृतक र तिनका परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।